प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदै, काँग्रेस सशंकित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामो आज विश्वासको मत लिँदै हुनुुहुन्छ । संविधानको धारा ७२ (२) अनुसार प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनु पर्ने व्यवस्था छ । प्रधानमन्त्री ओलीले दिउँसो ३ बजेपछि विश्वासको मत लिने कार्यतालिका हिजोको संसद बैठकमा सार्वजनिक गरिएको थियो । प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि १ बजे प्रतिनिधिसभाको बैठक … Continue reading प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदै, काँग्रेस सशंकित